News Portal from Nepal in Nepali - News Portal from Nepal in Nepali
Tuesday July 31, 2018  |  

तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन टेम्केमैयुङ गाउँपालिकाको माग

टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ । शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै ६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो ।

समाचार

सबै

भोजपुरमा वडाध्यक्षको पहलमा ७० वर्षिया वृद्धाको नयाँ घर बन्यो

भोजपुर । रामप्रसादराइ गाउँपालिका–४ दलगाउमा वडाध्यक्ष बाबुकुमार राईको पहलमा ७० वर्षिया वृद्धा मनकुमारी राईको नयाँ घर बनेको छ । गत १० वर्षदेखि जिर्ण रहेको टहरोमा कष्टकर जीवन विताईरहेकी राईको नयाँ घर बनेको हो । राईको घर वडाध्यक्ष राई र समाजसेवी तथा व्यवसायी दलगाँउका बिक्रम राईले निर्माण गरि दिएका हुन् । बर्षातको समयमा चुहिने टहरोमा बस्दै आएकी बृद्धाको घर निर्माणमा जनप्रतिनिधी र स्थानियको सहभागिता रहेको वडा सदस्य एकराज भुजेलले बताए । घर निर्माणमा ...

स्थानीय तह

सबै

जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे

भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल टोल बाटै बितरण गर्ने व्यवस्था, अति बिपन्न बर्गका नागरिकहरुको पहिचान गरेर निशुल्क स्वास्थ्य बिमा गरिदिने र बिपन्न बर्गका जेहेन्दार ...

विचार/ अन्तर्वार्ता

सबै

खेलकुद

सबै

दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न कुशुम र नितेसलाई उपाधी

भोजपुर– प्रदेश नं. १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा षडानन्द नग...