• भोजपुरमा आएर प्रचण्डले भने- सुदनलाई रोजेको मन्त्रालय, राजेन्द्र फेरि मुख्यमन्त्री

    भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले, सुदन किरातीलाई रोजेको मन्त्रालय दिने आश्वासन दिएका छन् । किराती पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध गठन्धनबाट प्रतिनिधिसभा उम्मेदवार छन् । जिल्लाको तिवारीभञ्ज्याङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतले जिताउन आग्रह ग...

  • हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी

    काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा खटिएका सबै कर्मचारी हेलिकोप्टरबाट लिमी पुुगेका छन्। लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेका कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्थ...

  • विप्लव नेकपाले भोजपुर विस्फोटको जिम्मा लिए

    भोजपुर । चुनावी सभाका भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताए । पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट थियो । व...

  • भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

    भोजपुर । सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते श्रेष्ठकाे खुट्टमा चाेट लागेकाे छ...

  • भोजपुरमा स्वतन्त्र उम्मेदवारमाथि मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिवले दिए ज्यानमार्ने धम्की

    भोजपुर । भोजपुरमा एक उम्मेदवारमाथि धम्किसहित कुटपिट भएको छ । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले हातपातसंगै ज्यान मार्ने धम्कि दिएका हुन् । शनिबार साल्पासिलिछो गाउँपालिका १, दोभानको सालेवाबाट चुनावी घरदैलो सकेर षडानन्द न...

  • भोजपुरमा व्यक्तिगत रिसिबीका कारण वडाध्यक्षले गरे बृद्धमाथि निर्मम कुटपिट

    भोजपुर । सामान्य विवादमा भोजपुरमा एकजना वडाध्यक्षले बृद्धमाथि निर्मम कुटपिट गरेका छन् । भोजपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष जिरामणि राईले स्थानीय ६२ वर्षिय लोकबहादुर राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । शुक्रबार विहान भोजपुर नगरपालिका १, डाँडाबोखिमको मिलडाँडास्थित सामान्य विवादमा वडाध्यक्ष राईले श्रीमतीसंग म...

  • भोजपुरको समृद्धि कोर्न रामप्रसादराईको आँगनबाट प्रेम कार्कीको ईन्ट्री

    भोजपुर। नेपालको एक स्वतन्त्र क्रान्तिकारी वीर योद्धा राम प्रसाद राई जन्माएको पवित्र भूमि हो, भोजपुर । उनै महान राम प्रसाद जन्मिएको रामप्रसादराई गाउँपालिका बासिखोराबाट भोजपुरको दक्षिणी मार्गचित्र बदल्ने प्रयासले अघि बढेका छन्, प्रेम कार्की । मंसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदो अवस्थामा छ । भोज...

  • भोजपुरको समृद्धिका एकमात्र एकमात्र संवाहक, शेरधन राई

    भोजपुर । समग्र भोजपुरको विकाससंगै जोडिने नाम हो, प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई । उनी मुख्यमन्त्री मात्रै नभएर उनी बोलीको पक्का र भोजपुरे जनताले रुचाएका प्रभावशाली नेताभित्र पर्छन् । उनको ३ वर्षे मुख्यमन्त्री कार्यकालमा उनले भोजपुरको धेरै बहुप्रतिष्ठित योजनाहरु सफल पारे । केहि निर्माण अवस्था र केहि प्रक्रि...

  • भोजपुरमा ग्याँस लिक भएर आगो लाग्दा बालकको मृत्यु, आमा घाइते

    भोजपुर । जिल्लाको दक्षिणी घोडेटारमा ग्याँस लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका –५ शान्त कुमार राईको भान्सा कोठामा मध्यरातमा अचानक ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । श्रीमती र छो...

  • प्रदेश १ का मन्त्री तथा प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन

    विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजे...

  • भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण तथा नमुना मतदान

    भोजपुर । मङ्सिर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ९ जना निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा तालिम दिएको जानकारी दिए । पालिका अनुसार निर्वाचन सम्...

  • भोजपुरमा मुख्यमन्त्रीका प्रतिस्पर्धी राईको १७ बुँदे घोषणापत्र

    भोजपुर । भोजपुर प्रदेशसभा (क) का लागि एमालेका उम्मेदवार बनेका हरिबहादुर राईले समृद्धिका १७ संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेका छन् । उनले ९ बुँदे प्रतिबद्धता पनि जाहेर गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका प्रतिस्पर्धी एमालेका राईले समृद्धि, विकास र स्थिरताका लागि संकल्पसहितको घोषणापत्र सार्वजनि...