• भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

    भोजपुर । सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते श्रेष्ठकाे खुट्टमा चाेट लागेकाे छ...

  • भोजपुरको सबैभन्दा ठुलो पालिका षडानन्दमा एमालेको चुनावी सभा सम्पन्न

    दिङ्ला । भोजपुरको सबै भन्दा ठुलो स्थानीय तह षडानन्द नगरपालिकामा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको पालिका जिल्लाको सबैभन्दा ठुलो पालिकामा शनिबार एमालेले चुनावी सभा आयोजना गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको...